
गरिमा विकास बैंकका यी शाखा आज पनि खुल्ला रहने छन्



गरिमा विकास बैंकले आज पनि आफ्ना विभिन्न शाखाहरुबाट बैंकिङ सेवा प्रवाहगर्ने भएको छ । क्रिसमस डे को आवसरमा सार्वजनिक बिदा भए पनि बैंकले आज विभिन्न शाखाहरु खुल्ला रहेन जानकारी दिएको हो ।
बैंकले उपत्यका र उपत्यका बाहिरका विभिन्न १० वटा शाखा कार्यालयबाट सेवा प्रवाह गरिने जनाएको छ । पोखराको महेन्द्र पुल शाखा बिहान १० बजेदेखि दिउसो १ बजेसम्म र बाँकी शाखाहरु बिहना १० बजेदेखि २ बजेसम्म खुल्ला हुने छन् ।


