
काठमाडौं । हिजो मौसमी परिवर्तनले रोक्का हुन पुगेको त्रिभुवन विमास्तलको आन्तरिक हवाई उडान अहिले संचालनमा आएको छ। हिजो बिहानैबाट लगातार वर्षा हुँदा त्यसको असर विमानमा संचालनमा समेत पुगेको हो ।
आज भिजिविलिटीमा सुधार हुनुका साथै केही स्थानका उडानहरु संचालन भइसकेको अवस्था छ ।