
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्धारा राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा बुझाएका छन् ।
उनले देशदेखिएको जेनजी घटनाको प्रभावकै कारण राजीनामा बुझाएका हुन् ।


