
प्रहरीले चलाएको रबरको गोलीबाट बानेश्वरमा संचारकर्म गरिरहेका श्रेष्ठ, ढुंगाना र कार्की घाइते

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर ३ जना पत्रकारहरु घाइते भएको अवस्था छ।
त्यसरी घाइने हुनेमा नयाँ पत्रिका कान्तिपुर टिभी र नेपाल प्रेसमा कार्यरत पत्रकारलाई गोली लागेको हो।
कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ, दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएसँगै सिभिल अस्पताल पुर्याइएको छ ।


