
रवि लामिछानेलाई नख्खु कारागार ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइएको छ । रुपन्देही कारागारमा रहेका उनलाई नख्खु पुर्याएको हो।
आजै, शनिबार बुद्ध एयरको जहाजबाट राजधानिस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने भएको हो ।
काठमाडौं ल्याउने भनेसँगै लामिछानेलाई समर्थन गर्नेहरुले एयरर्पोट, नख्खु क्षेत्रमा बाक्लो उपस्थिती जनाएको अवस्था छ ।


