

घोषण भयो प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको लाभांश




काठमाडौं । प्रभु क्यापिटलका दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ।
त्यस्तै, प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश दिने सूचना सार्वजनिक गरेका हुन्।
उनीहरुले गत आवको नाफाबाट इकाईधनीलाई उक्त लाभांशको प्रस्ताव गरेको बेलामा दुबै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका छन् । उक्त दुबै फण्ड बन्दमुखी योजना रहेको अवस्था छ ।