
काठमाडौ । नेशनल लाइफले संकलन गर्यो ६ सय करोड बीमाशुल्क संकलन गरेको छ । कम्पनीले एक बर्षको अवधिमा सो सफलता हासिल गरेको हो ।
सोहि अवसरमा खुशीयाली साट्दै कम्पनीका सीईओ सुरेश खत्रीले केक काटेका हुन । पछिल्लो केही समय यता बीमा कम्पनीमा केक काटेर खुशी साटने क्रम बढेको छ ।