

सन नेपालले भूक्तानी लिन ग्राहक तथा निजका हकवालालाई बोलायो




काठमाडौं । आशिंक तथा पूर्णवधि परिपक्वता भुक्तानी लिनु पर्ने बीमितलाई सन नेपाल लाइफले डाकेको छ । उसले सो कम्पनीबाट जारी भएका विभिन्न बीमालेखहरु अन्तर्गत आशिक तथा पूर्ण रुपमा परिपक्वता भएका बीमालेखको भुक्तानी लिन आफ्ना ग्राहकहरुलाई सूचना जारी गरेको हो ।
हालसम्म भुक्तानी लिन नआएका बीमितहरु तथा हकवालालाई कम्पनीले बोलाउदै केवाईसी अपडेटका लागि समेत सूचना जारी गरेको छ ।
