
मौद्रिक नीतिबाट ल्याइयो यस्ता नयाँ योजना, हेर्नुस पूर्ण पाठ

काठमाडौं । शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष लक्षित मौद्रिक नीति सार्वजनिक गर्यो । त्यसरी सार्वजनिक गरिएको मौद्रिक नीतिमा विदेश भ्रमणमा जादा लग्ने डलरको सिमा बढाउनेदेखि, कर्जाको पुनर्संरचना, ऋणीसँगै राष्ट्र बैंक कार्यक्रम संचालन गरिने, बैक दर, निक्षेप दर घटाउने, सेयर धितोमा जाने एकल कर्जाको सिमा बढाउने नयाँ निर्णयहरु भए ।
यस्तो छ आगामी आर्थिक वर्षको मौद्रिक नीतिको (पूर्णपाठ)
Loading Viewer...

