

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर




काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्ष लक्षित नयाँ मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले अब विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाउदै ३ हजार अमेरिकी डलर कायम गरेको छ।
यता, आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सो नीति सार्वजनिक गरेका हुन् ।