

के हो बीमा ? यस्तो छ नेपाल बीमा प्राधिकरणको परिभाषा




काठमाडौं । धेरैजनालाई बीमा के हो ? भन्ने लाग्ने गर्छ । त्यसमा पनि बीमा बारेमा केही पनि नबुझेको बेलामा बीमा के होला ? भन्ने उत्सुकताले त्यस्तो प्रश्न जाग्ने गर्छ भने यसका भुक्तभोगीहरुलाई थप नयाँ अविष्कारक ढंगले जान्ने कौतुहलता समेत पैदा भएको पाइन्छ ।
ठीक यही समयमा नेपाल बीमा प्राधिकरणको नियामकीय साइटमा भेटीएको बीमाको एक अंश यस्तो छ ।