

एशियन लाइफको लाभांश सुरक्षित गर्नेलाई आज अन्तिम मौका




काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने म्याद आजबा सक्दिैछ । सोही कारण असार १९ गतेसम्म लाभांश सुरक्षित गर्न सकिेन बताइएको हो ।
यता, कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार १९ गते बुक क्लोज गर्दैछ भने सोही आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ० बोनस शेयर र ०.२६८४ प्रतिशत ९१ लाख २५ हजार रुपैयाँ बराबर नगद लाभांश कर समेत शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको जनाइएको छ।