

सेन्चुरीयन बने नेशनल लाइफका जीवन कुमार खत्री




काठमाडौं । बीमा क्षेत्रमा अधिकांश बीमा मध्यस्तकर्ताहरुको ठूलो सपना हुन्छ, धेरै जनाको बीमा गराउने । त्यसरी बीमा गराएका व्यक्तीबाट उनीहरुको जोखिमलाई बीमा कम्पनीसँग जोड्ने । हुन त यो काम चानचुने मुस्किलको काम भने होइन । तर, पनि पछिल्लो समय जीवन बीमा क्षेत्रका कतिपय मिहिनेती बीमाका हस्तीहरुले यसमा दैनिक रेकर्ड ब्रेक नै गर्दै आएका छन् ।
यस्तो बेलामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका जीवन कुमार खत्री सेन्चुरीयन बन्न सफल भएको कम्पनीले जनाएको हो ।
उनी काठमाडौं ब्रान्चमा आवद्ध छन् ।