

योगिकुटी सब स्टेसनमा सल्कियो आगो




बुटवल । बुटवलको योगिकुटी सब स्टेसनमा आगो सल्किएको। बेलुका स्टेसनमा आगलागी आगो लागेको हो ।
यता, सोही आगलागी भएको ठाउँमा दमकल परिचालन गर्नु पर्ने अवस्था सिर्जना हुँदा आगलागी किन भयो भन्ने स्पष्ट भइसकेको छैन ।
पछिल्लो समय गर्मी बढेसँगै तराई लगायतका भेगमा आगलागीबाट बच्न उच्च सतर्कता अपनाउन समेत जनचेतना जारी गर्न समेत सुरु गरिएको अवस्था छ ।