

जनकपुरका कलाकार अभिनास झाकी श्रीमतीको अकल्पनिय देहवसान




जनकपुर । अन्तरजातीय विवाह गरेको भन्दै चर्चा कमाएका जनकपुरका कलाकर अभिनास झाकी श्रीमतीको लास फेला परेको छ । भर्खर विवाह भएको ६ महिना नपुग्दै ‘कलकतियाबालीकी श्रीमती मृत फेला परेकी हुन्।
सदा सुटिङ सेट नजिकै झुण्डीएर प्राण रहित अवस्थामा फेला परेको बेलामा उनको हत्या भएको वा आत्महत्या भन्ने विषयमा समेत प्रहरीले अनुसन्धन सुरु गरेको छ ।
समाजमा अन्तरजातीय विवाह गरेर यूवा पुस्ता माझ नयाँ अध्याय सुरु गर्दै एक शिक्षा समेत बेनको जोडी लाउला खाउला भन्ने उमेरमा नै ठूलो बज्रपातमा परेको बेलामा सो घटनाले अधिकांश मानिसहरुमा कौतुहलता जनाएको छ ।
यद्यपी घटनाको वास्तविकता पोस्ट माटम रिर्पोट अघि पत्ता लाग्ने छाँटकाँट देखिएको छैन ।