
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सहमति गरेका छन् । त्यस्तो सहमति बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्थामा दुई दल सहमति भएका हुन् ।
यस अघि उर्जा उत्पादकहरुले बजेटमा नदी प्रवाहमा आधारित भएर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखेकोमा असमर्थ हुँदै आएका छन्।