ऊर्जा मन्त्रालयलाई विनियोजन गरियो ८६ अर्ब १ करोड बजेट बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । Author बीमा दर्पण View all posts