आगामी वर्षको बजेट भाषण सुरु बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट योजना सार्वजनिक गरेका छन्।उनले आज संघीय संसद अन्तर्गतको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट योजना सुनाइरहेका छन् ।Author बीमा दर्पण View all posts