

नेपाल बीमा प्राधिकरणमा नियुक्ती लिएसँगै मुद्धाको मार खेपेका अध्यक्ष ओझाको मुद्धा हेर्न नमिल्नेमा




काठमाडौं । नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझा विरुद्धको रिट हेर्न नमिल्नेमा राखिएको छ। ओझालाई नियुक्तिका लागि झुठो विवरण पेश गरेर नियुक्ति लिएको भन्दै अदालतमा मुद्दा हालिएको हो ।
बुधबार उक्त मुद्दा न्यायाधिश बिनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको बेलामा आजको पेशीमा बहस गर्ने अधिवक्ता र न्यायाधिशका बीचमा मुद्दाको सुनुवाई गर्न नमिल्ने भएपछि अर्को दिनका लागि सरेको जनाइएको छ।