

गभर्नर बन्ने माहोल निश्चित बन्दा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टद्धारा राजीनामा




काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा रहेका गुणाकर भट्टले राजीनामा बुझाएका छन् । उनले गभर्नर नियुक्तका लागि उच्च राजनीतिक नेतृत्वबाट सकारात्मक संकेत पाएपछि कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन्।
यता, उनले शुक्रबार राजीनामा बुझाएका बेला सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेबहारदुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको तानानान सक्किएको छ।