


नेपाल र भातका प्रधानमन्त्रीद्धय ओली र मोदीको भेट



बैंकक । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता सम्पन्न भएको छ । बिहीबार दुई प्रधानमन्त्रीहरु एक आपसमा बसेर छलफल गरेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
त्यस्तै, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को छैटौं शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीहरुले भेट गरेका हुन् ।