ग्रिन भेन्चर्सको मूल्यमा सकारात्मक सर्किट बीमा दर्पण चैत्र २१, २०८१ काठमाडौं । ग्रिन भेन्चर्स लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको बुधबार मात्रै २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको ‘लक इन’ सकिएको थियो ।यो कम्पनीको मूल्य ४५ रुपैयाँले बढेर ५०५ रुपैयाँ पुगेको छ ।Author बीमा दर्पण View all posts
News, बैंक-वित्त, समाचारएनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट