

सलिको इन्स्योरेन्सले कोहलपूरमा सम्पन्न गर्यो इन हाउस कार्यक्रम




काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले कोहलपूरमा इन हाउस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम दुई दिन गरी चेत ८ र ९ गते सम्पन्न गरेको हो ।
यता, सुदूर पश्चिम, कर्णाली लगायत लुम्बिनी प्रदेशमा कम्पनीले बीमा चेतना बढाउने हिसाबले कार्यक्रम गरेको जनाइएको छ ।
पछिल्लो समय विभिन्न कार्यक्रममा सक्रियता देखाएको सलिकोले उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।