

नेपाल माइक्रो इस्योरेन्सले माग्यो ५ ठाउँमा कर्मचारी, एकै पटक ५ जनालाई नियुक्ती दिने




काठमाडौं । लघु बीमा कम्पनीहरु मध्ये उत्कृष्ट व्यावसायीक प्रदर्शन गर्दै आएको नेपाल माइक्रो इन्स्योरेसलाई नयाँ कर्मचारीको खाँचो परेको छ । कम्पनीले एकै पटक विभिन्न पदमा पाँच जनालाई रोजगारी दिने जनाएको हो ।
कम्पनीले प्रदान गरेको एक सूचना अनुसार नेपाल माइक्राले देशको पूर्व पश्चिम गरेर विभिन्न पाँच ठाउँमा तत्कालै कर्मचारी आवश्यक भएको सूचना दिएको छ ।
यस्तो छ थप विवरण