स्याङ खोला बगरबाट देखिएको सेताम्मे चाङफुइ हिमाल बीमा दर्पण फाल्गुन ९, २०८१ मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ।मुस्ताङमा विगत तीन वर्षदेखि हिमपात हुन नसक्दा किसानहरु निराश छन् ।Author बीमा दर्पण View all posts